सबै यस अस्पतालको तल कर्मचारी दखि माथि सम्म सेवामा राम्रो खातिनुका साथ सेवा दिनु भयको छ , अस्पताल सफा छ वार्ड मा खटिने स्ताफ्फ़ को कम पनि राम्रो छ , comunication बिचको अलिकति सुधार्नु पर्नेछ
I wish to be established the hospital in the pokhara also so that I can do treatment easily and not need to travel long distance to take service and local people can get service easily. Hope to established the brance of this hospital in pokhara also as soon as possible. Thank you
मेरो अनुभबमा उपचार खर्च महँगो भयकोले साधारण मानिसले सेवा लिन गारो होला जस्तो लग्यो नोते: (बिपन्न गरिब दलित आदि उपचार बसाई सरसफाई पोसिलो खाना ब्यायाम को सेवा दिने ,बोलि व्यवहार उपचार औसधि सेवाको प्रयोग राम्रो लग्यो सन्तोष पाय
यो स्क्रीनिंग package आती राम्रो छ र आफु मात्र पनि नभई अन्यलाई पनि गराउनु आती आबशेक छ/ यो पच्कगे लै अन्य पत्रपत्रिकाहरु बाट र TV मार्फत पनि सबैलाई जानकारी हुने गरि गर्न पाए आझै राम्रो हुन्थ्यो.
सबै कुरा धेरै राम्रो लाग्छ/ सो भन्दा आझै राम्रो होस्/ कामना गर्दछु/सायद तपाईहरुले सबै कुराको आध्यन गर्नु भएको होला/धन्यवाद
Staff are well behaviour and they have friendly behave towards the patient.
यो अस्पतालमा सबै भन्दा राम्रो यहाको नुर्सिंग स्ताफ्फ़ बहिनीहरुको स्वोभाव सारै राम्रो छ , बहिनीहरुले गर्ने व्यवहार बिरामी र बिरामीको अफ़न्तहरु प्रति ज्यादैनै इमान्दारिता पुर्बक निबनुनु हुन्छ र घर जस्तो बाताबरण को महसुस हुन्छ आगामी दिनमा पनि यस्तै सुबिधा बाताबरण को अप्याक्च्या गर्दछु। धन्यवाद र इन्टरनेट प्रति अलि ध्यान दिनु पर्यो
The Nursing staff are cooperative and helpful. Their Service are excellent.
Thank you, all OT team,(Dr. Prabhat Team) an specially REsmina Thapa Sister, all are very helpful
आफन्तको उपचारकोलागी नेपालको कहिँ अस्पतालमा पुग्यको छु तर यो Nepal cancer Hospital and Research Center मा मैले उपेच्या गर्यको भन्दा धेरै राम्रो सेवा सुबिधा पायकोमा धेरै खुसि छु र यस अस्पतालको परिवारलाई धेरै धन्यवाद ।
हर्यक Patient को उध्यस्य चाडै उपचार लियर सन्चो भयर घर जान्य हुन्छ। यस होस्पितालमा ब्यस्त समयमा पनि बोलि,व्यवहार time ब्यबस्थापन गरि उत्क्रिस्त सेवा प्रति हार्दिकआभार प्रकट गर्दछौ। यस होस्पितल SAARC रास्त्रकै उच होस्पितल दख्न पाइयोस भन्ने कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गर्दछु।
हामी जस्तै अन्य बिरामी पनि यहाँको सेवा प्रति सन्तुस्त बनुन। अस्पताल लाई उतरोतर सुवाकमाना गर्दछु।
सम्पूर्ण काम गर्ने gaurd ,staff ,nurse , Doctor हरु लाई म मनिक लाल श्रेष्ठ को तर्फ़ बाट हार्दिक धन्यवाद दिदै अरु बिरामीहरुलाई पनि यस्तै होस् चाडो निको गरिदिनुहोस भनेर शुवाकमाना दिदै म आज यहाँ बाट बिदा गर्दछु ।
मलाई त धेरै नै राम्रो लाग्यो मैले दिनु पर्ने खासै सुझाब गुनासो कहिँ छैन। Thank You !
Hello, I am Jaykrishna Adhikari from Kalikot, Tilagufa here at the hospital as a caregiver to my sister who has just undergone head and neck surgery. I have been to all the Government and Private hospitals to treat my sister but none could attempt the treatment in Nepal. After exhausting our options, we almost decided to go to India for her further treatment. However, a senior colleague at her job recommended Dr. Prabhat Chandra Thakur at Nepal Cancer Hospital to us. Dr Prabhat looked at her previous reports and was successful in performing the complicated surgery. I would like to thank Nepal Cancer Hospital and Research Center,especially Dr. Prabhat Chandra Thakur and this team, and the entire staff at NCHRC saving my sister's life.
My mother’s age in 73 years. She showed some signs of a growth in her right breast. We have been seeing Dr. Sudip and his team regularly for her treatment. The staff at this hospital have been very helpful to us, including the administrative staff including Mr. Suman Nepal and Mr. Nibanish Rai by providing us with timely counseling and answering every question we had about the services available at the hospital. Our treatment and stay at the hospital has been very comfortable thanks to all the staff at the Hospital.