नेपाल क्यान्सर अस्पतालमा PICC/PORT care का कार्यशाला गोष्ठी सम्पन्न

नेपाल क्यान्सर अस्पतालमा PICC/Port care सम्बन्धि एक दिने कार्यशाला Line गोष्ठी सम्पन्न भएको छ।

यस कार्यक्रमको समउद्घाटनका प्रमुख अतिथि तथा नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा डा. सरला के सी ज्यूले गर्नु भएको थियो भन्ने विशेष अतिथिको रुपमा नसिङ तथा सामाजिक सुरक्षा महाशाखाकि प्रमुख हिरा कुमारी निरौला र भुतपूर्व नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रोफेसर तारा पोरखेलले गर्नु भएको थियो ।

दिनभरी भएको यो कार्यशाला गोष्टीमा नेपालका विभिन्न अस्पतालका ५२ जना भन्दा बढी नर्सले सहभागिता जनाउनु भएको थियो । PECC/PORT को विषयगत तथा
कक्षाहरु भएका थिए।

सोही कार्यक्रममा अस्पतालका CEO कपिल गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो भने अस्पतालका नर्सिङ प्रमुख लहर माया भासिन्काज्यूले कार्यक्रमको उद्देश्य र उपल्बधता बारे प्रकाश पार्नु भएको थियो।

सोही गोष्ठीमा अस्पतालको नर्सहरु, प्रशिक्षक, डाक्टर, नर्सिङ सुपरभाइजर तथा इन्चार्जहरूले प्रमुख भुमिका निभाउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 15 seconds