नेपाल क्यान्सर अस्पतालमा कल्चरल कार्यक्रम

 

ncch
नेपाल क्यान्सर अस्पतालमा कल्चरल कार्यक्रम

हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा सातौं वार्षिकोत्सवको अवसर पारेर कल्चरल कार्यक्रम गरिएको छ ।

सहभागीबीच नाच र गितको प्रतिष्पर्धा भएको थियो । सो प्रतिष्पर्धाको निर्णायकमा डा डा बनिता गुरुङ, डा बिजेसराज घिमिरे, स्वरुपा श्रेष्ठ रहेका थिए । सो प्रतिष्पर्धामा जित्नेहरुलाई यही जेठ २० गते वार्षिकोत्सवको दिन पुरस्कार प्रदान गरिनेछ । सो प्रतिष्पर्धाका लागि कल्चरल सब कमिटी बनाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+