शुभ दिपावली–२०७८, छठ पर्ब एवं नेपाल संम्वत् ११४२ को शुभकामना

4 Nov 2021 Event
शुभ दिपावली–२०७८, छठ पर्ब एवं नेपाल संम्वत् ११४२ को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )मा कार्यरत सम्पूर्ण कर्मचारीहरु, स्वास्थ्यकर्मी साथीहरु, हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्युहरु, सेयर सदस्यज्युहरु, यस हस्पिटलमा सेवा लिनुभएका बिरामीहरु तथा हस्पिटलका सम्पूर्ण सुभेच्छुकहरु र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ब्यबस्थापनको तर्फबाट सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
–प्रार्थी सुदिप श्रेष्ठ , कार्यकारी अध्यक्ष , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds