डा. रेखा मानन्धरलाई हार्दिक बधाई एबम शुभकामना

16 Apr 2021 Article, Event

नेपाल सरकारद्वारा यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सिनियर प्याथोलोजिस्ट डा रेखा मानन्धर महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट नागरिक पुरस्कार प्रबल जनसेवा श्री चतुर्थ श्रेणी द्वारा विभूषित हुनुभएकोमा सम्पूर्ण नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर परिवार उहाँलाई हार्दिक बधाई एबम शुभकामना व्यक्त गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 5 seconds