हार्दिक बधाई एबम शुभकामना

13 Apr 2021 Article, Event

प्याथोलोजी एसोसिएसनको नयाँ कार्यसमितिको चुनाबमा उपाध्यक्षमा यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत ड़ा सुनीति श्रेष्ठ र कार्यकारी सदस्यमा पनि यस यस हस्पिटलमा कार्यरत डा. स्वेच्छा मास्के निर्बाचित हुनुभएकोमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट हार्दिक बधाई एबम शुभकामना व्यक्त गर्दछौ। — नेपाल क्यान्सर हस्पिटल परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 20 seconds