हार्दिक बधाई एबम शुभकामना
प्याथोलोजी एसोसिएसनको नयाँ कार्यसमितिको चुनाबमा उपाध्यक्षमा यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत ड़ा सुनीति श्रेष्ठ र कार्यकारी सदस्यमा पनि यस यस हस्पिटलमा कार्यरत डा. स्वेच्छा मास्के निर्बाचित हुनुभएकोमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट हार्दिक बधाई एबम शुभकामना व्यक्त गर्दछौ। — नेपाल क्यान्सर हस्पिटल परिवार